सुसमाचारीय बाइबल कलेजहरूको लागि, खोजपूर्ण बहू भाषिक डाटाबेस- र बाइबल, पाष्टरीय, ईश्वरशास्त्रीय र मिशनरी तालिम कर्यक्रमहरू, तपाईंलाई प्रभुको सेवाको निम्ति चाहिएको तालिम पाउन सहायता गर्ने विश्व व्यापी पाठ्यक्रम र स्रोतहरू।

पाठ्यक्रमहरूको खोजी

तलबाट मिल्दो विकल्प छान्नुहोस र 'खोज्नुहोस्' मा क्लिक गर्नुहोस्

याद राख्‍नुहोस कि यो वेवसाइटमा भएको जानकारीहरूको निर्दिष्टताको लागि पाठ्यक्रम प्रबन्धकहरू नै जिम्मेवार छन्। हामीले त सबै संस्थाहरू सुसमाचारीय छन् कि छैनन् मात्र हेर्छौं तर त्यसमा भएका विषयहरूको गुणस्तर र ccreditation वा योग्यताको ग्यारेन्टी भने दिन सक्दैनौं। कुनै पनि पाठ्यक्रम शुरू गर्नभन्दा पहिले यी सबै कुराहरूको जाँच गर्ने तपाईंको आफ्नै हो। परमेश्‍वरले तपाजिम्मेवारी ईंलाई सहायता गरुन् र बाटो देखाऊन्।